Skip to playerSkip to main content
  • 18 years ago
अमेरिकाबाट स्वदेश फर्किने क्रममा अर्थमन्त्री डा.बाबुराम भट्टराई कतार आउनुभयो । विहिबार बेलुका आउनुभएका डा. भट्टराई शुक्रबार बेलुका स्वदेश फर्किनुभएको थियो । वहाँ अमेरिकामा सम्पन्न भएको विश्व बैकको बैठकमा सहभागी भएर कतार आउनु भएको हो ।

Category

🗞
News

Recommended